नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ओलीको प्रस्ताव, अब आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष नबन्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । त्यसका लागि प्रचण्ड तयार हुने कि नहुने भन्दै उनले आफ्नो जवाफी प्रस्तावमार्फत् प्रश्न समेत गरेका छन् । प्रचण्डले यसअघि ल्याएको प्रस्तावमाथि लिखित जवाफ दिन ओलीले ल्याएको प्रस्तावमा भनिएको छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो […]

Continue Reading

प्रचण्ड विप्लवप्रति नरम भएको ओलीको आरोप

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड विप्लवप्रति नरम भएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु’, ओलीले शनिवारको सचिवालय बैठकमा पेश गरेको आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो । कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन […]

Continue Reading

बालुवाटारमा सुरु भयो नेकपाको सचिवालय बैठक

काठमाडौं : सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को आरोप प्रत्यारोपपछि सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा पछिल्लो समय विवादमा फसेको छ। अध्यक्षद्धयको विवादले […]

Continue Reading

‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न राजावादीहरूलाई भट्टराईको चेतावनी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्रवादी नभएको बताएका छन्। पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शन र जुलुसलाई संकेत गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न पूर्वराजा र राजावादीहरूलाई चेतावनी दिएका हुन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डा भट्टराईले राजवादीहरुले […]

Continue Reading

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन । सभापति देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा […]

Continue Reading