फेरि भारतबाट उच्चस्रीय भ्रमण हुने सम्भावना, विदेश सचिवपछि विदेशमन्त्री नै नेपाल आउने विज्ञको दाबी
नेपालमा दुईदिने भ्रमणका लागि काठमाडौँ आईपुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणले भारतीय विदेशमन्त्रीएस जयशंकर नेपाल आउने सम्भावना बढेको विज्ञहरुले बताएका छन् । विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपाल आउन खासै चासो नदेखाएका उनी जयशंकर विदेश सचिवको भ्रमणपछि भने नेपाल आउनसक्ने विश्लेषण भएको हो । भारतका विदेश सचिव हर्षबर्धन श्रृंगलाको भ्रमणलाई विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणको तयारीको […]
Continue Reading