पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताए […]

Continue Reading

प्रधानमन्त्री ओली र गोल्छाबीच कार्यक्रममै दोहोरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको क्षमता अनुसार कोरोना महामारी प्रभावित उद्यम तथा व्यवसायलाई सहयोग गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभामा बोल्दै उनले राज्यसँग नभएको क्षमता अनुसारको सहयोग अपेक्षा नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले विकसित राष्ट्रसरह नेपालले सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । ‘निजी क्षेत्रका मित्रहरुलाई लाग्दो हो, अन्य […]

Continue Reading

मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

सरकारले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशमा जनस्वास्थ्यसम्बन्धी सुरक्षाका ‘प्रोटोकल’ पालना गर्दै हवाई उडान खोल्ने निर्णय गरेको हो । यस्तै बैठकले नेपाल आउने पर्यटक र अरू नागरिकलाई अराइभल र भिजिट भिसा दिने पनि निर्णय गरेको छ । आजको बैठकले तीन जना सचिवको बढुवा पनि […]

Continue Reading

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन […]

Continue Reading

दाहालको व्यवहारसँग वाक्क नेपाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन् । ‘हामीले पार्टीको बैठक बोलाउन […]

Continue Reading