‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई’
नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन्। आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने बिक्तिकै फुट्ने। यो कुनै कमजोर आधारमा बनेको पार्टी पनि हैन।’ आठ लाख कार्यकर्ता भएको विशाल पार्टी नेकपा भएको र […]
Continue Reading