सकियो मन्त्रीपरिषद् बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठक सकिएको छ । पार्टी फुटको अवस्थामा पुगेका बेला सचिवालय बैठकको समय जुधाएर आकस्मिक रुपमा बोलाइएको बैठक औपचारिकतामै सिमित भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकसकिए लगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको थियो । आजको मन्त्रिपरिषद् बैठकमा कुनै महत्वपूर्ण एजेण्डा भने नभएको र केही दैनिक तथा प्रशासनिक विषयमा […]
Continue Reading