कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न मन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा सबैलाई आग्रह

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन । भक्तपुर ठिमीस्थित शंखधर शाख्वाको शालिकमा माल्र्यापणपछि आयोजना भएको कार्यक्रममा उनले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेका हुन । कोरोना कहरवाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको उनको भनाइ छ । उपत्यका मेयर फोरमका […]

Continue Reading

प्रचण्डको प्रतिवेदनले नेकपा विवाद थप उत्कर्षमा

तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जाने निर्णयको दुबै पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरे । निर्वाचनमार्फत जनताले पनि अनुमोदन गरिदिए । २०७४ सालको चुनावी तालमेल २०७५ जेठ ३ गते पार्टी एकतामा परीणत भयो । ओली र प्रचण्ड दुबै अध्यक्ष भए । आरोप–प्रत्यारोप र […]

Continue Reading

तिहारको उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना समते गर्नुभएको छ । तिहारको शुभकामना दिँदै भण्डारीले तिहारका […]

Continue Reading

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध बनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना दिँदै राष्ट्रिय समृद्धि र सुखका लागि सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै पर्व मान्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज��भाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामा व्यक्त गरेका हुन् । ‘‘यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मान जीवनका अनेक पक्षसँग गाँसिएका […]

Continue Reading

सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले राप्रपाबाट केही महिनाअघिमात्रै प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापालाई सहमहामन्त्री मनोनयन गरेको छ । पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । थापासहित राप्रपाबाट प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगीलाई केन्द्रीय सदस्य र दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर […]

Continue Reading