काठमाडौं ४ बाटै चुनाव लड्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर […]

Continue Reading

‘नागरिकता विधेयकमा राजनीतिकरण दुःखद’ – प्रचण्ड

राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीचको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकमा राष्ट्रपतिले अनावश्यक राजनीतिकरण गरेको आरोप लगाएका छन् । बुधबार दिउँसो राष्ट्रपति भण्डारी र माओवादी केन्द्रका शीर्ष नेताहरू बीच भेटवार्ता भएको थियो । राष्ट्रपतिले बोलाएपछि माओवादी केन्द्रका नेताहरू शितल निवास पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताको […]

Continue Reading

मन्त्री फेर्दा ‘श्रीमतीलाई राेजेकाे मन्त्रालय’

सुर्खेत, १४ भदाै । नेकपा  माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा अब कठोर निर्णयको मोडमा भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे– १ , रगत, पसिना र आँशुबाट […]

Continue Reading

नागरिकता विधेयकलाई लिएर सदनमा पुनः हङ्गामा, राष्ट्रपतिको पक्ष र विपक्षमा यसरी खुले सांसद्

नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि पक्ष र विपक्षमा सांसदहरुले चर्काको आवाज उठाका छन् ।सांसदले विधेयकको पक्ष र विपक्षमा आ आफ्नो धारणा राखे । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा मंगलबार पेस भयो । संसदमा टेवुल हुने वित्तीकै विधेयकको पक्ष र विपक्षमा सांसदहरुले चर्काको आवाज उठाए । प्रमुख प्रतिपक्ष दल एमालेले राष्ट्रपतिको […]

Continue Reading

प्रचण्डमाथि मेयर बालेन शाहले उठाए नैतिकताको प्रश्न

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डको आलोचना गरेका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् । यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी […]

Continue Reading