गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यतालाई तोड्यो : ओली
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताएका छन् । शुक्रवार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताएका हुन् । उनले गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको बताए । गठबन्धनले निर्दलीय […]
Continue Reading