कर्णाली प्रदेश नीति तथा कार्यक्रम : स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रथमतः विश्वव्यापी सङ्कंट बनेको कोरोना महामारीलाई चुनौति दिँदै ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता […]

Continue Reading

नेतृत्वलाई योगेश भट्टराईको प्रश्न : कति पृथ्बीसुब्बाहरु पिल्सिरहनुपर्ने हो ?

नेकपा एमालेका नेता योगेश भट्टराईले नेताहरुको अंहकार र टकरावको कारण नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले हार व्यहोर्नुपरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले नेताहरुको अंहकार र शक्तिको टकराबमा कति पृथ्बीसुब्बाहरु पिल्सिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । त्यस्तै नेता भट्टराईले ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु […]

Continue Reading

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसले उक्त अध्यादेश यथास्थितिमा राख्न आदेश जारी गरेको हो । कानुन बनाउने संसदको अधिकारक्षेत्र रहेकोमा त्यसलाई मिचेर अत्यावश्यक कामको रुपमा अध्यादेश जारी हुन […]

Continue Reading

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।आज प्रधानमन्त्री ओलीले ७ जना मन्त्री र १ राज्य मन्त्री नियुक्त गरेको हुन् ।नवनियुक्त मन्त्रीहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन् त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, […]

Continue Reading

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहनुभएको छ । उहाँहरूलाई बुधबार नै […]

Continue Reading