संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाको सम्बोधन: राजनीतिमा यो अवस्था आउनुमा प्रधानमन्त्री नै जिम्मेवार
प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत दिन आव्हान गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुभएको छ । नेता देउवाले नेपालको संविधान समावेशी चरित्र बोकेको र यसको निर्माणमा धेरै मानिसहरुको योगदान रहेको स्मरण गर्नुभयो । उहाँले हाम्रा राजनीतिक गतिविधिहरु देश र जनताको हितका लागि छन कि छैनन भन्ने प्रश्न यतिखेर […]
Continue Reading