‘औषधी र अक्सिजन कालोबजारी गर्नेलाई कारवाही गरिन्छ’ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला विभिन्न औषधीहरुको कालोबजारी र कृतिम अभाव गर्नेहरुलाई कारवाही गर्ने बताएका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । महामारीका बेला औषधीमा हुने कृतिम अभाव अन्त्य गर्न र बजार अनुगमन समेत बढाइएको प्रधानमन्त्री ओलीले बताए । “औषधीको कृतिम अभाव गर्ने र कालोबजारी […]
Continue Reading