मन्त्रीलेसमेत पालना गर्दैनन् स्वास्थ्य मापदण्ड
दैलेखमा कोरोना ग्राफ दिन प्रतिदिन उकालो लाग्दै छ। तर, नीति नियम बनाउने र जनतालाई सुरक्षित बस्न आग्रह गर्ने कर्णाली प्रदेश सरकारका मन्त्रीले प्रशासनले तोकेको मापदण्ड विपरित भेला गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले केही दिन अघि एक सूचना जारी गर्दै राजनीतिक दलका भेला, भिडभाड लगायतका सभा, समारोह नगर्न आग्रह गरेको थियो। प्रशासनको सुचनालाई अबज्ञा […]
Continue Reading