गण्डकी प्रदेश : जनमोर्चाका एक सांसद गायब, अनिश्चितकालका लागि बैठक स्थगित
काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएका छन् । दिउँसो साढे १ तिरबाट शुरु भएको बैठकमा उपस्थित भएका एक सांसद खिमविक्रम शाही स्थगित भइ पुनः ४ः ३० बाट शुरु भएको बैठकमा अनुपस्थित भएका हुन् । प्रदेश सभाको निर्णायक मानिएको जनमोर्चाका सांसद हराएपछि विपक्षी दलमा हल्लाखल्ला मच्चिएको छ । उनलाई बारम्बार फोन गर्दापनि […]
Continue Reading