कुरा मिलेन, नमस्कार गरेर विदा भएँ: गौतम
नेकपा एमोका नेता वामदेव गौतमले अध्यक्ष केपी ओलीसँगको डिनर बैठक गरेका छन् , बिहीबार बेलुकी ओली र गौतमबीच भेटवार्ता भएको थियो। उनीहरूले ‘डिनर मिटिङ’ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।उक्त भेटवार्तामा गौतमले ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले […]
Continue Reading