जेलमुक्त भए विप्लवका कार्यकर्ता कठायत, भने : साथीहरूलाई नछाडे फेरि क्रान्ति गर्छाैं

नेकपा नेत्रविक्रम चन्द्र विप्लवका जिल्ला कमिटी सदस्य जोग बहादुर कठायत जेल मुक्त भएका छन्। कठायतलाई जिल्ला अदालत बझाङले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। २०७७ मङ्सिर २७ गते धनगढीबाट कठायतलाई प्रहरीले पक्राउ गरेको थियो। बुधबार कठायतलाई उनका कार्यकर्ताले अबिरमाला, बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गरे। साथै कठायत जेलमुक्त भएपछि सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा कोण सभासमेत गरिएको […]

Continue Reading

पूर्व राजदम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। हरिद्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्कन अघि भारतमै परीक्षण गर्दा नेगेटिभ आएको र स्वदेश फर्किएपछि पुन पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि […]

Continue Reading

नेपालसहित २० जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण माग

नेकपा एमालेले माधव नेपाल सहित २० जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ ।   सोमवार बसेको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्नेनिर्णय गरेको हो। बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज शाही र देवी ओलीसहित […]

Continue Reading

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै शंकर पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष पाण्डे नियुक्त भएका छन्। यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव बनेका छन्। कल्पना पाण्डे शिक्षा तथा सामाजिक, सुमन शर्मा रायमाझी भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त […]

Continue Reading

ओली भारतकै टाङमुनि छिरे: देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले अप्ठेरो भएको बताए । उनले माओवादी […]

Continue Reading