‘जस्तोसुकै जाेखिम लिन तयार छु, दबाबमा निर्णय गर्दिन’ : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै आक्रोस पोखिरहेको बेला सभामुख सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने बताएका हुन् । आफ्नो जिम्मेवारी र भूमिका स्वतन्त्र रहेको र आफूले सभामुखको रुपमा संविधानको अधिनमा रही स्वतन्त्र काम गर्ने सपथ खाएको […]
Continue Reading