कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका तीन सांसद बने मन्त्री

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेकपा एमालेका तीन सांसदलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्री बनाएका छन् । शनिबार शाहीले मन्त्रिपरिषद हेरफेर गर्दा नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापालाई मन्त्री बनाएका हुन्। बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने थापा भौतिक पूर्वाधार विकास मन्त्री बनेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी […]

Continue Reading

एमालेका तीन सांसद निश्कासित, ज्वालालाई कारबाही सिफारिस

सुर्खेत– नेकपा एमालेले कर्णाली प्रदेशका तीन सांसदलाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको वैठकले संसदमा माओवादी सरकारको पक्षमा मतदान गर्ने सांसदहरु नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिनुभयो । सांसद प्रकाश ज्वाला भने केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य रहेकाले […]

Continue Reading

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भने- ‘संसदीय काम कारबाहीमा सभामुखले भाँजो हाले’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र […]

Continue Reading

ओलीका कारण गणतन्त्र समाप्त हुने अवस्थामा पुग्यो : अष्टलक्ष्मी शाक्य

नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने […]

Continue Reading

‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई राजनीतिक अपराध गरेको आरोप

नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि बसेको कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोरक्रस गर्ने सांसदहरुले राजनीतिक […]

Continue Reading