विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको प्रतिक्रया

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताए । “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उनले भने, “जनअपेक्षा अनुरुप […]

Continue Reading
Gyanendra

मोदीको अपरझट निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द दिल्ली पुगे !

नेपालका राजनीतिक दल तथा शीर्ष नेताहरु सरकार परिवर्तन गर्ने तथा यही सरकारलाई कायम राख्ने भनेर विभिन्न प्रकारको कसरत गरिरहँदा पूर्व नेपाल नरेश ज्ञानेन्द्रविक्रम शाह स्वामी कैलाशानन्द गिरीले पठाएको निमन्त्रणा मान्न हरिद्वारमा पुगेर १२ वर्षे महाकुम्भ मेलाको प्रमुख अतिथिको हैसियतले सहभागी हुन २०७७ चैत २६ गते बिहीबार भारतको राजधानी दिल्लीबाट महाकुम्भ मेला स्थान हरिद्वार पुगेका थिए […]

Continue Reading

 माधव नेपाललाई गोकुल बाँस्कोटाको नयाँ वर्षको शुभकामना “‘डिल’बाट फर्किन आग्रह”

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँ वर्षको शुभकामना दिँदै पार्टीकै वरिष्ठ नेता तथा माधव नेपाललाई ‘डिल’बाट फर्किन आग्रह गरेका छन्। हिजो ट्विटमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको ५० वर्षे यात्रा जोखिमपूर्ण रहेको उल्लेख गरेका थिए। ‘यो समय तपाईं उद्देलित हुने होइन,घोत्लिने हो’, उनले लेखेका छन्, ‘समय भन्छ–छेउको सियो माझैमा कोही बेला। जे गर्दै हुनुहुन्छ विनास, जे […]

Continue Reading

परिवारसँग घरमै बसेर नयाँ वर्ष मनाउन उपप्रधानमन्त्री पोखरेलको अनुरोध

उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन सम्पूर्ण देशवाशीहरुलाई अनुरोध गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना सन्देश दिँदै उपप्रधानमन्त्री पोखरेलले कोभिड– १९ संक्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन आग्रह गरेका हुन् । ‘सिंगो मानवजगत यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । […]

Continue Reading

माओवादीलाई भूगोलमा होइन ‘गुगल’मा खोज्नुपर्छ : महेश बस्नेत

केपी ओली र सूर्य चिह्नधारी आधिकारिक पार्टीलाई समाप्त पार्न खोज्नेहरूलाई भूगोलमा नभई गुगलमा खोज्नुपर्ने दिन आउने एमाले नेता महेश बस्नेतले बताएका छन्। मंगलबार दमौलीमा आयोजित जिल्लास्तरीय युवा भेलामा प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रचण्ड पक्षले हरसम्भव प्रयास गरिरहेका उनको भनाइ थियो। उनले नेपाली इतिहासमा नाम मात्र सीमित रहने चेतावनीसमेत दिए। ‘प्रचण्ड कमरेड र माधव नेपालको एकताले आफू […]

Continue Reading