फेरि लकडाउन गर्न सम्भव नभएको भन्दै कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि फेरि सङ्क्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने […]

Continue Reading

नयाँ वर्षको शुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।

Continue Reading

कर्णाली प्रदेशसभाको बैठक बैशाख ३ का लागि आह्वान

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आगामी वैशाख ३ गतेका लागि आह्वान गरिएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख ३ गते दिउँसो ३ बजे बैठक आह्वान गरेका हुन्। यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वन गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। कात्तिक ९ गते प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो। […]

Continue Reading

रथ यात्रापछि पूर्व राजा ज्ञानेन्द्र शाहको गंगा नदीमा शाही स्नान

कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको हरिद्वारमा गंगा नदीमा भएको शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथयात्रादेखि नै सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा थिए भने त्यस अघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत थिए । हरिद्वारको मनकामना मन्दिरदेखि सुरु […]

Continue Reading

जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन

जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए।शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र दीप साह चयन भएका […]

Continue Reading