उत्कर्षमा जसपा विवाद

नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने […]

Continue Reading

प्रतिनिधि सभा बैठक १ बजे बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा सूचना प्रविधि सम्बन्धी विद्येयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो । विकास तथा प्रविधि […]

Continue Reading

एमालेमा सक्रिय झपट बोहोरालाई माओवादीको स्पष्टीकरण

अछाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य झपट बहादुर बोहोरालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रबाट चुनाव जितेका बोहरा नेकपा एमालेमा सक्रिय भएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो। माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका बताए। पत्रमा अदालतले नेकपा एमाले […]

Continue Reading

कर्णाली प्रदेशका एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने

कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने भएका छन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एमालेका मन्त्रीहरु आज राजीनामा दिने टुंगोमा पुगेको बताउनुभयो । कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो । दलको बैठकअघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक […]

Continue Reading

अविश्वासको प्रस्ताव आउने भएपछि लुम्बिनी प्रदेशसभा अन्त्यको सिफारिस

विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराउन लागेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज मध्यरातिदेखि लागू हुनेगरी प्रदेश सभा अन्त्यको सिफारिस गर्नुभएको छ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने भएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सातौ अधिवेशन आज राती १२ बजे बाट अन्त्य हुने प्रस्ताव संसद सचिबालयलाई पठाउने निर्णय […]

Continue Reading