दार्चुलामा बनिरहेको तटबन्धनमा नेपाल र भारतले संयुक्त अध्ययन गर्ने
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने बताएका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले अप्रिल १२ मा नेपाल र भारतका दुवै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने तय भएको जानकारी गराए । मन्त्री ज्ञवालीले महाकाली नदीको नेपाल भारत सीमामा भारतले सीमा मिचेर पर्खाल […]
Continue Reading