प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा

काठमाडौं । प्रतिनिधिसभाको आज (सोमवार)को बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बौल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए । सो अवसरमा नेपाली कांग्रेसकी पुष्पा भूषालले सरकारबाट राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने काम भएको भन्दै हालै वितरण […]

Continue Reading

‘आउनुस् आफ्नै पार्टीको व्यवहार गरिन्छ’ : माधव नेपाललाई फकाउँदै ओली

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मआलोचनासहित पार्टीमा फर्किन आग्रह गरेका छन् । सोमवार (आज) राजधानीमा आयोजित एक कार्यमक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित फर्किएमा आफ्नै पार्टीको व्यवहार गर्ने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले भने- ‘आत्मालोचना गरेर फर्कुनुस्, आफ्नै पार्टी हो । आउनुस्, तपाइहरुलाई आफ्नै पार्टीको व्यवहार […]

Continue Reading

एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ : भट्टराई

नेकपा एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् ।  माधव नेपाल र झलनाथ खनाल पक्षका नेता भट्टराई​ले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरी २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

Continue Reading
Gyanendra

अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ : पूर्व राजा ज्ञानेन्द्र

महाकुम्भ मेला भर्न भारतको हरिद्वार पुगेका पूर्व राजा ज्ञानेन्द्रले अब हामीले धर्म बचाउनुपर्ने बेला आएको बताएका छन्। ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ। भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे […]

Continue Reading

माधवजीसङ्ग डिप लभ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिवार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताएका हुन् । अहिले नेपाल पत्रकार […]

Continue Reading