उद्योगीलाई प्रधानमन्त्रीको अपिल– अप्ठ्यारो परे सरकारलाई भन्नुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसाय सञ्चालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्ययवसायीहरुलाई अपिल गर्नुभएको छ । देशका अग्रणी उद्योग व्यवसायीसँग शुक्रबार प्रधानमन्त्री निवासमा आयोजित छलफल एवं अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन कानुनको कुन दफा अन्तर्गतको कुन प्रावधानले तपाईंहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ […]

Continue Reading

जोशीको स्वास्थ्य गम्भीर, सार्वजनिक भएको हल्ला असत्य भएको अस्पतालको भनाइ

काठमाडौं– पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो । जोशीको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ […]

Continue Reading

पहिलो पटक संसदीय दलको बैठक बस्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो संसदीय दलको बैठक बस्दै छ। दुई पार्टी एकीकरण भएर जसपा बनेपछि संयुक्त संसदीय दलको बैठक यसअघि बसेको थिएन। आज मंगलवार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देशको बदलिँदो राजनीतिक अवस्था तथा संसदमा कसरी […]

Continue Reading

अध्यादेश फेल गर्ने आँट छ कसैको ? – प्रधानमन्त्री ओलीको चुनौति

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन् । उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गरे । उनले संसदमा […]

Continue Reading

धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने, देशभरका कार्यालयको नाम र साइनबोर्ड फेर्न निर्देशन

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय […]

Continue Reading