‘सकेसम्म एकता, नभए अलग’ : माधव पक्षका नेता
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा एमालेका नेताहरुले सकेसम्म पार्टी एकता जीवित राख्नुपर्ने सुझाव दिएका छन्।सोमवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिएको हो। नेता रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका छन् । समिति सदस्य पन्तले बैठकमा सकभर देशको विकास र […]
Continue Reading