एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २०७८ साल मंसिर २६ गते हुने दसौं महाधिवेशन सम्पन्न   गर्न  केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल नै कायम हुनुभएको छ । […]

Continue Reading

अध्यक्ष ओलीसँग छुट्टिने पक्षमा छैनौंः नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताउनुभएको छ । काठमाडौंको सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँगको आफ्नो सम्बन्ध झन्डै ५० वर्ष लामो रहेको बताउँदै आफू अध्यक्ष ओलीसँग छुट्टिने पक्षमा नरहेको बताउनुभएको हो । नेता नेपालले पार्टीको […]

Continue Reading

प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको छः देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले अहिले काङ्ग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले टाउकोमा जिम्मेवारी आएको खण्डमा पछि नहट्ने तर प्रधानमन्त्रीका लागि दौडधुप नगर्ने बताउनुभयो । मधेशवादी दल, माओवादी केन्द्र र नेकपा […]

Continue Reading

राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल–बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा

काठमाडौँ- नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा […]

Continue Reading

माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं– नेकपा एमालेले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहाचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी हितविरुद्ध काम गरेको […]

Continue Reading