‘सर्वोच्चको फैसलाले खुसी दियो’: सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् । सर्वोच्चले एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् । उनले फैसलाको एक अंश राख्दै भनेका छन्, ‘सर्वोच्चको फैसला–सबै खुशी देखिन्छन् त !’

Continue Reading

रिहा भए विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्। सरकार पक्ष र विप्लव समूहबीच वार्ता भएसँगै नेता बास्तोला रिहा भएका हुन् । आगजनी लगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता बास्तोला शुक्रवार रिहा भएका हुन् । बिहीवार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसँगै करिब […]

Continue Reading

सरकार र विप्लव समूहबीच हस्ताक्षर कार्यक्रम सुरु

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमतिमा हस्ताक्षर हुन लागेको हो । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिमा हस्ताक्षर भएपछि प्रधानमन्त्री र चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला […]

Continue Reading

ओली र विप्लवको भोलि २ बजे संयुक्त सम्बोधन

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच आज तीन बुँदे सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ । सरकारले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन ठूलो सफलता हाँसिल गरेको छ । यसअघि विखण्डनवादी आरोप लागेका सिके राउतलाई पनि सरकारले सरप्राईज रुपमा वार्ता गरेर मूलधारको राजनीतिमा ल्याएको थियो । विप्लव समूहसँग सरकारको वार्ता चल्दै गर्दा कतिपयले राजनीतिक स्टन्ट […]

Continue Reading

मन्त्रिपरिषद्को निर्णय: विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । आजै बिहीवार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो  । सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण […]

Continue Reading