भोलि सार्वजनिक हुँदै विप्लव

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएपछि उनी सार्वजनिक हुन लागेका हुन् । भोलि दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन् ।

Continue Reading

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो

सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्धा खारेजी लगायतका विषयमा सहमती जुटेसँगै वार्ता सकारात्मक बनेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) विहान सरकारी टोली र विप्लव समूहबीच भएको तेस्रो चरणको […]

Continue Reading

आफताब आलमलाई छुटाउन पहल गर्छु-देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए […]

Continue Reading

प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोकसभामा उहाँले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनुभएको हो । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए […]

Continue Reading

विप्लव समूहसँग सरकारको दोस्रो चरणको वार्ता पनि सकियो

नेपाल सरकार र नेत्रविक्रम चन्दले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ । वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो । ‘वार्ता विषय केन्द्रित रह्यो,’ उहाँको भनाइ छ, ‘दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’ सरकार […]

Continue Reading