ईपीएल : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । ईपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल टियु क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्न छन भने, काठमाडौंको सन्दीप लामिछाने कप्तानी गर्ने छन् । ललितपुरको […]
Continue Reading