नेपालको शानदार जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं। नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले शानदार जित प्राप्त गरेको छ। ओमानको राजधानी मस्कटस्थित अल एमिरट क्रिकेट मैदानमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले ४६ तथा अलराउन्डर करन केसीले ४२ रनको […]

Continue Reading

यूएस ओपन २०२१: दुई युवा खेलाडी फर्नान्डेज र राडुकानु फाइनलमा

काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत महिला सिंगल विधातर्फ दुई युवा खेलाडी लेला फर्नान्डेज र एम्मा राडुकानु फाइनलमा प्रवेश गरेका छन्। शुक्रवार विहान सम्पन्न दुई सेमी फाइनल खेलमा क्यानडाकी फर्नान्डेजले विश्व नम्बर २ अरिना साबालेन्कालाई ७-६ (७/३), ४-६ र ६-४ को सेटमा पराजित गरेकी थिइन् भने ग्रेट ब्रिटेनकी राडुकानुले विश्व नम्बर १७ मारिया सकारीलाई ६-१ […]

Continue Reading

नेपाली चेली बंगलादेशसँग भिड्दै

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बिहीवार) बंगलादेश राष्ट्रिय महिला टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हरितालिका तीजको दिन नेपाली महिला टोलीले घरेलु मैदानमा डेब्यू गर्दैछ। अहिलेसम्म दशरथ रंगशालामा कुनै पनि खेल नखेलेको महिला टोली आजको खेलमा जित निकाल्ने दाउमा रहनेछ। चेली भनेर प्रख्यात नेपाली राष्ट्रिय महिला टोली आफ्नो स्टार स्ट्राइकर […]

Continue Reading

नेपालको संघर्षपूर्ण जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । सोमपाल कामीले अविजित २२ रन […]

Continue Reading

‘नतिजा बिर्सिदिनुहोस्, के तपाईँलाई नेपालको खेल मनपर्यो ?’- अल्मुताइरी

काठमाडौं। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ गोलले विजयी भएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार साँझ खेलिएको दोस्रो खेलमा भारतका फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए। नेपालका लागि मिडफिल्डर तेज तामाङले उत्कृष्ट सान्त्वना गोल गरेपनि नतिजा भारतको पक्षमा गएको थियो। खेल पछिको पोस्ट म्याच कन्फरेन्समा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह […]

Continue Reading