मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित

काठमाडौं । भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा भारतले २–१ गोल अन्तरले नेपाललाई पराजित गरेको हो । भारतको जीतमा भारतीय कप्तान सुनिल क्षेत्री र परिवर्तित खेलाडी फारुख हाजी चौधरीले १/१ गोल गरे भने नेपालका तेज तमाङले १ गोल फर्काए । दुवै टोली पहिलो हाफमा […]

Continue Reading

बंगलादेश विजयी

एजेन्सी । न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा बंगलादेश चार रनले विजयी भएको छ । ढाकामा बङ्गलादेशले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि टम लाथमले अविजित ६७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बंगलादेशका मेहदी हसन र शाकिब अल […]

Continue Reading

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भोलि प्रतिस्पर्धा गर्दै

काठमाडौं, भदौ १९ । नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार (भोलि) प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल बिहिबार खेलिसकेको छ । दोस्रो खेल भोलि साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक/एक गोलको बराबरी खेलेका थिए । घरेल […]

Continue Reading

एभरेष्ट प्रिमियर लिगको उपाधि राशी सार्वजनिक

काठमाडौं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को विजेताले पचास लाख रुपैयाँ उपाधि राशीको रूपमा प्राप्त गर्ने भएको छ। ईपीएलले मंगलवार यस संस्करणको विजेता तथा उप-विजेताले प्राप्त गर्ने रकमको जानकारी दिएको हो। ईपीएलले यस पटक उप-विजेतालाई भने १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। अघिल्लो संकरणमा ईपीएलका विजेता तथा उप-विजेताले क्रमशः २५ लाख र १० लाख […]

Continue Reading

राष्ट्रिय टोलीको अन्तिम टोली घोषणा, गुलशन झा पहिलो पटक समावेश

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको लागि अन्तिम टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार बन्द प्रशिक्षण बाट १७ खेलाडीको अन्तिम टोली घोषणा गरेको छ। १९ खेलाडी सम्मिलित बन्द प्रशिक्षणबाट कमल सिंह ऐरी र शाहब आलम भने टोलीमा पर्न असफल भएका छन्। उता […]

Continue Reading