क्यानद्वारा आईसीसी विश्वकप क्रिकेट लिग टू का लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन […]

Continue Reading

प्यारालम्पिकमा प्रतिस्पर्धा गर्न पलेशा आज जापान प्रस्थान गर्दै

काठमाडौं। जापानमा आयोजना हुने टोकियो प्यारालम्पिक २०२० मा सहभागिता जनाउन पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज (शुक्रवार) जापान प्रस्थान गर्दैछिन्।  आगामी अगस्ट २४ देखि जापानको राजधानी टोकियोमा आयोजना हुने प्यारालम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पलेशा एक मात्र खेलाडी हुन्। उनले ४४ क्याटेगोरी अन्तर्गत महिला ५८ केजी तौल समूह तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछिन्। पलेशा सहित उनका प्रशिक्षक कविराज […]

Continue Reading

पीएसजी पुगेपछि मेस्सीले भने- नयाँ अध्यायका लागि उत्सुक छु

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएपछि लियोनल मेस्सीले नयाँ अध्यायका लागि उत्सुक रहेको बताएका छन् । पीएसजीबाट खेल्न पेरिस पुगेका मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको पनि बताए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ,’ मेस्सीले पीएसजीको वेबसाइटसँग […]

Continue Reading

नेपाल भारतसँग दुई मैत्रीपूर्ण खेल

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने पक्का भएको छ। नेपालले आगामी सेप्टेम्बर २ र ५ तारीखमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुने पक्का भएको छ। नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अखिल नेपालले फुटबल संघ (एन्फा) तथा अल इंडिया फुटबल फेडेरेसन (एआईएफएफ) […]

Continue Reading

सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने, बेलायत छोड्न निर्देशन

पाली युवा स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने भए पछि फर्किन लागेका हुन् । बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । सन्दीपले सामाजिक संजाल फेसबुकबाट द हन्ड्रेड गुमाएको जानकारी दिएका छन् । पहिलो संस्करणको […]

Continue Reading