‘मेस्सीलाई हराउन आतुर छु’: नेयमार
काठमाडौं । फुटबल जगतका दुई सुपरस्टार खेलाडी लियोनल मेस्सी र नेयमार कोपा अमेरिका २०२१ को फाइनल खेलमा आमने सामने हुँदै छन्।बार्सिलोनामा ४ वर्ष सँगै बिताएका मेस्सी र नेयमार बिच घनिष्ट मित्रता भएपनि आइतवार खेलिने फाइनल खेलमा भने यी दुई बिच मात्र प्रतिद्वन्दीको भावना हुनेछ। अर्जेन्टिनी कप्तान लियोनल मेस्सी सन् १९९३ पश्चात् आफ्नो राष्ट्रको पहिलो कोपा […]
Continue Reading