माधबकुमार नेपालका पिएसओसहित १० सुरक्षाकर्मीमा कोरोना पुष्टि

News

पूर्व प्रधानमन्त्री माधबकुमार नेपालका पिएसओसहित उनका १० जना सुरक्षाकर्मीमा कोरोना पोजटिभ देखिएको छ ।

स्रोतका अनुसार उनीहरुमा आज कोरोना पुष्टि भएको हो ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासको बाहिरी घेरामा पहरा दिने ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।