नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।