आँचलको बिहे ,पल र पूजाको मुक्तिनाथ यात्रा !

Entertainment

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र पोषण विद् उदिप श्रेष्ठले फागुन २९ गते लगनगाँठो कसे । फेसबुकबाट अंकुराएको डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुले शनिवार राजधानीमा रहेको पाँचतारे होटल हायतमा रिसेप्सन पार्टीको आयोजना गरेका थिए । रेखा थापादेखि पुष्प खड्कासम्म आँचल र उदिपलाई बैबाहिक जीवनको शुभकामना दिन गिफ्ट बोकेर पुगेका थिए ।

आँचल र उदिप रिसेप्सन पार्टीमा सहभागी हुन सिम्रिक एयरको हेलिकप्टर चढेर पुगेका थिए । बिहीवार विवाह गरेपछि उनीहरु उदिपको जन्मथलो चितवन पुगेका थिए । बिहे पार्टीका लागि सडक मार्गबाट आउन ढिला हुने भएपछि उनीहरुले हेलिकप्टर चार्टर गरेको बताइएको छ । आफ्नो रिसेप्सन पार्टीमा आँचलले गुलाबी रंगको आकर्षक र निकै भारी लेहेङ्गा लगाएकी थिइन् ।

अभिनेत्री आँचलले आफ्नो रिसेप्सन पार्टीमा पल र पूजा दुवैलाई निमन्त्रणा कार्ड पठाएकी थिइन् । तर, उनीहरु भने पुगेनन् । किनकि, यो जोडीले शुक्रवार नै मुक्तिनाथ दर्शन गर्न राजधानी छाडिसकेको थियो । उनीहरु आइतवार काठमाडौं फर्किँदैछन् ।