असहयोग गरे ग्याँस उद्योगीमाथि हस्तक्षेप गर्ने आपूर्तिमन्त्री भट्टको चेतावनी

Economy

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्याँस लगायत दैनिक उपभोग्य वस्तुको अभाव गरेर सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताएका छन्।

राज्यमन्त्री, वाणिज्य सचिव, आपूर्ति सहसचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयल निगमका कार्यकारी निर्देशक लागायत उच्च पदाधिकारी सहभागी बैठकमा ग्याँस उद्योगीहरुलाई राखेर मन्त्री भट्टले सो बताएका हुन्।

निगमले प्रयाप्त मात्रामा ग्याँस दिइरहेको भएपनि ग्यास वितरणमा सहजता नआएको भन्दै उनले असहयोग गरे उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाउन बाध्य हुने बताएका थिए।

मन्त्री भट्टले सरकारी संयन्त्रबाट असहयोग भए आफूलाई भन्न नत्र एक कम्पनीको ग्यासको सिलिण्डर घाटा नाफा नहेरि अर्को कम्पनीसँग साटेर भएपनि उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्न आग्रह गरेका हुन्। मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेर ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर भएपनि सहज गर्ने चेतावनी दिएका थिए।