बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुन बुधबार ९१ हजार ५०० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी सुन भने तोलाको ९१ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ९५० मा कारोबार भएको चाँदी भने आज ९५५ रुपैयाँमा कारोबार भैरहेको छ ।