भक्तपुरमा खुकुरी हानी युवकको हत्या, एक पक्राउ
भक्तपुरमा एक गाई फार्ममा खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ। सूर्यविनायक नगरपालिका–८, सिपाडोलको एक गाई फार्ममा सोलुखुम्बु घर भई मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो। भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले अनुसार काठमाडौं गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलालले खुकुरी प्रहार गरि राईको हत्या गरेको जानकारी […]
Continue Reading