सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ

आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ । ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ लयाएको हो । उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल […]

Continue Reading

सामाजिक संजाल फेसवुकमा Raper Association (बलात्कारी संगठन) नामक पेज बनाउने पक्राऊ

सामाजिक संजाल फेसवुकमा Raper Association (बलात्कारी संगठन) नामक पेज बनाउने तथा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने बिभिन्न माध्यमबाट प्राप्त सुचना तथा निवेदनको आधारमा नेपाल प्रहरीको साइबर ब्युरो ले अनुसन्धानको क्रममा जिल्ला प्यूठान झिन्द्रुक गाउँपालिका -७ घर भई हाल कावसोती नगरपालिका -१६ […]

Continue Reading

“सञ्चार सेट (वाकीटकी) बोक्ने नक्कली प्रहरी पक्राउ”

विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको Rain coat, प्रहरीको T-shirt, Name plate, लगाई प्राय रातको समयमा म प्रहरी हुँ भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने […]

Continue Reading

ग्लोबल बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।  सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको […]

Continue Reading

हिरासतमा रहेका जुवाडे छुटाइदिने भन्दै घुस लिने पक्राउ

प्रहरी हिरासतमा रहेका जुवाडे छुटाउन भन्दै एक लाख रुपैयाँ रकम लिएको आरोपमा प्रहरीले सिरहामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका १५ सुखचैना घर भएका रामबाबु यादव रहेका छन् । असोज १८ गते सिरहाको मिर्चैयामा रहेको होलिडे होटलबाट पक्राउ परेका आठ जना जुबाडे छुटाउन भन्दै उनले सो रकम लिएको प्रहरीको दावी छ । […]

Continue Reading