ह’त्या गरी टाउको झोलामा बोकेर आफैँ प्रहरीमा पुगे एक युवक

एक युवकले ६५ वर्षीय पुरूषको ह त्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्। धादिङका २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको ह त्या गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङ का एसपी रविन्द्र रेग्मीका अनुसार ह त्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका–१३ खलचेत भन्ने ठाँउमा भएको थियो। ह […]

Continue Reading

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुजारी पक्राउ

दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरुमा एक पुजारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । १० बर्षिया र ८ बर्षिय बालिकालाइ विभिन्न प्रलोभन देखाउदै मन्दिरकै रहेको एक कोठामा दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएपछि […]

Continue Reading

सामूहिक बलात्कार गर्ने दुई जना थानकोटबाट पक्राउ

प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीवार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक […]

Continue Reading

ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा ९ जना पक्राउ

ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।

Continue Reading

बञ्चरो प्रहार गरी बुहारीको हत्या

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक […]

Continue Reading