पुजारी हत्याको विरोधः ‘धार्मिक सहिद’ घोषणा गर्न माग

रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको घट्नाको चौतर्फी विरोध भएको छ । बुधबार राति माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज […]

Continue Reading

किशोरीको शंकास्पद मृत्यु अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । आफन्तका अनुसार मृत्यु हुने किशोरी र सुमन प्रेम सम्बन्धमा थिए । करुणा र सुमन […]

Continue Reading

राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो । प्रहरीले भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुमाथि कानुनी कारबाही गरिने समेत जनाएको छ । […]

Continue Reading

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार नै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेकाले […]

Continue Reading

राष्ट्रिय झन्डा जलाएको गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेराम्यान पक्राउ , गायक मंगोल ग्याल्जीको खोजीमा प्रहरी

नेपालको राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले क्यामेराम्यान इसाक लिम्बुलाई नखिपोटबाट आज पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार अरु ६ जना अझै फरार रहेका छन् । उक्त गीतको भिडीयो मकवानपुरको एक स्कुलमा सुटिङ गरेको खुल्नमा आएको छ । ‘मंगोल हप ‘नामको युट्युब […]

Continue Reading