तीन महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन आयात

यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान […]

Continue Reading
Kailash Bikas Bank merges with prime Bank

३५०० भन्दा बढी कर्मचारी कोरोना संक्रमित हुँदा बैंकिङ सेवा प्रभावित

कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिड–१९ को केन्द्र बनेका छन् । संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बैंकले सबै शाखाबाट एकै पटक सेवा दिन सकेका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा ३ हजार ५०० को हाराहारीमा कर्मचारीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास […]

Continue Reading
Kailash Bikas Bank merges with prime Bank

डिजिटल कारोबार प्रोत्साहन गर्नका लागि ५ दिन सबै बैँक बन्द हुने

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीका दिनसम्म सम्पूर्ण शाखाहरु बन्द हुने भएका हुन्। विगतमा दसैंका बेला पनि ३६५ दिने काउन्टरहरु सञ्चालन हुने गरेका थिए। एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्नका लागि पनि बैंकका सबै शाखाहरु ५ दिन बन्द गर्ने निर्णय भएको जानकारी दिए। ‘अहिले डिजिटल्ली […]

Continue Reading

महिलाका लागि मात्र आकर्षक सुविधासहित एनसेलको ‘गो सिम’ प्याक

एनसेलले महिलाका लागि मात्र ‘गो सिम’ ल्याएको छ । एनसेलले नारीका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाका साथ ‘गो सिम’ल्याएको हो । महिला सशक्तिकरणमा सहयोग पुर्‍याउने विश्वासका साथ विशेष रुपमा डिजाइन गरिएको पहिलो महिला केन्द्रित प्याक शुरु गरिएको एनसेलले जनाएको छ । यसमा आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपलकालीन अवस्थाका बेला पछि शुल्क […]

Continue Reading

कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट […]

Continue Reading