अनुमति नलिएका संस्थासँग डिजिटल पेमेन्टको कारोबार नगर्न निर्देशन

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिएका भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ। साथै केन्द्रीय बैंकले भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट […]

Continue Reading

विश्व बैंकद्वारा नेपाल राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोस नियुक्त

विश्व बैंकले फारिस हदाद जर्भोसलाई नेपालको लागि नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । जर्भोसले नेपालसहित माल्दिभ्स र श्रीलंकाको समेत राष्ट्रिय निर्देशकको जिम्मेवारी निर्वाह गर्नेछन् । जर्भोसले बुधबारबाटै आफ्नो जिम्मेवारी सम्हालेको विश्व बैंकले जनाएको छ । यसअघि नेपाल, श्रीलंका र माल्दिभ्सको राष्ट्रिय निर्देशक रहेकी आइडाजी पस्वराई रिद्धीहोलाई विश्व बैंकमै अर्को नयाँ जिम्मेवारी दिइएको छ । हदाद […]

Continue Reading

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

सरकारले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय एक रुपैयाँ तथा डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको छ । मूल्यवृद्धिपछि निगमलाई आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा […]

Continue Reading

नेप्सेमा नेगेटेभ सर्किट, कारोबार १५ मिनेटका लागि स्थगित

शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । ९८ दिनपछि सामान्य रुपमा सोमबार खुलेको बजारमा शेयर बिक्री गर्नेहरुको अत्यधिक भीडसँगै परिसूचक ४० मिनेटमा बजार ४८.१७ विन्दु ९४.०१ प्रतिशत घट्दा नेगेटिभ सर्किट लागेको हो । योसँगै १५ मिनेटको लागि बजारको कारोबार स्थगित भएको छ ।

Continue Reading

धितोपत्र बजारको नियमित कारोवार आजदेखि पुनः शुरु

धितोपत्र बजारको नियमित कारोवार आजदेखि पुनः शुरु हुने भएको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउनेछ । शेयर ट्रान्सफर र […]

Continue Reading