कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सबिन थपलियाले जानकारी दिए। काठमाडौंका पुरुषमा भदौ १५ […]

Continue Reading

पाटन अस्पतालमा कोरोनाबाट आमा–छोराको मृत्यु

पाटन अस्पतालमा कोराना संक्रमणका कारण आमा छोराको मृत्यु भएको छ । गएराति (मंगलबार) उपचारकै क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ती ४० वर्षीया पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।चार दिनअघि मात्रै ती पुरुषकी आमाको कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको थियो । १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो […]

Continue Reading

टिचिङ अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सगुन थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७० वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेका छन्। काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ […]

Continue Reading

कोरोनाकै बीच परीक्षा सञ्चालन गर्ने निर्णय (निर्णयसहित)

पूर्वाञ्चालन विश्वविद्यालयले कोरोना कहरकै बीच परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले स्नातक र स्नाकोत्तर तहको नियमित तर्फको परीक्षा वैकल्पिक विधिमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि परीक्षार्थीले पालना गर्नुपर्ने नियमका सन्दर्भमा समेत आज विश्वविद्यालयले जानकारी दिएको छ । निर्णयहरुः

Continue Reading

वीर अस्पतालका डाक्टर र नर्ससहित ७१ जनालाई कोरोना संक्रमण

काठमाडौं : देशकै सबैभन्दा पुरानो वीर अस्पतालका चिकित्सकसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरका डाक्टर र नर्ससहित ७१ जनामा बुधबारसम्ममा कोरोना संक्रमण पुष्टि भएको हो। मंगलबार आएको रिपोर्ट अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुलाई जमलस्थित एल्लो प्यागोडा होटलको आइसोलेसनमा राखिएको छ। मंगलबार दिउँसो थप तीनजना बिरामी र १३ […]

Continue Reading