भरतपुरमा केही घण्टाको फरकमा तीन संक्रमित ढले …

मंगलबार भरतपुर अस्पतालको आकस्मिक कक्षको दृश्य अरु दिनभन्दा फरक थियो । अस्पतालको आकस्मिक कक्षमा डा. सुजन अधिकारीको नेतृत्वमा दुई चिकित्सक, दुई नर्स र दुई पारामेडिक्स गरी ६ जना स्वास्थ्यकर्मीहरु डिउटीमा थिए । बिहान ७ बजेतिर पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १३ की ५५ बर्षीया बिरामी महिला अस्पतालको आकस्मिक कक्षमा आइपुगिन् । उनमा दुई दिनदेखि […]

Continue Reading

कोरोना भाइरस नेपालः एक हजारभन्दा बढी सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,०६९ जनामा देखिएको र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४०,५९९ पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। मङ्गलवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको बताए। यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट […]

Continue Reading

इण्डोनेशियामा फेला पर्यो डरलाग्दो कोरोना भाइरस, अहिलेको भन्दा १० गुणा धेरै संक्रामक !

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन । यसैबीच इण्डोनेशियामा अहिले डरलाग्दो कोरोना भाइरस देखा परेको छ । इण्डोनेशियामा हालको भन्दा […]

Continue Reading

निजी विद्यालयले शुल्क लिन पाउने बाटो खुला

विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । ६ महिनादेखि घरभाडासमेत तिर्न नसकेका केही विद्यालय बन्द […]

Continue Reading

डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्‍नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा. रिजालले बताएका छन् । संक्रमण पुष्टि भएपछि  रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । सुरुका दिनमा डा. रिजाललाई हल्का ज्वरो आए पनि अस्पताल […]

Continue Reading