कोरोना संक्रमितको घरमा श्राद्ध : पुरोहितसहित २५ जना आइसोलेशनमा

रुपन्देहीको सैनामैनामा एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल नै सिल गरिएको छ। सैनामैना-११ की ७७ वर्षीया महिलाको बिहीबार (आज) बिहान साढे ४ बजे मृत्यु भएको हो। बुधबार बेलुका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएकी उनमा ज्वरो र कडा खालको निमोनिया देखिएको थियो। कोरोना संक्रमणका लक्षण देखिएपछि अस्पतालमा जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा संक्रमण पुष्टि […]

Continue Reading

मलामी गएका एकै घरका १५ जनामा कोरोना संक्रमण

रुपन्देहीको रोहिणी गाउँपालिका-३ चैनपुरवास्थित एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारका क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिका क्रममा सहभागी भएका उनीहरु सबैजनामा कोरोना पोजिटिभ देखिएको हो। संक्रमितको अन्तिम दाहसंस्कारमा सहभागी भएका र सम्पर्कमा रहेका ७३ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो। एकै घर परिवारका १० जना सदस्य […]

Continue Reading

सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

चितवन- जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प्रशासन हेर्ने छन् । कूल […]

Continue Reading

स्वास्थ्यकर्मीको करार सेवा अवधि थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पौष मसान्तसम्म करार अवधि म्याद थप गर्ने निर्णय गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी करार सेवामा रहेका वा स्थानीय तह वा मन्त्रालयको स्वीकृतिमा नियुक्ति दिएर करारमा रहेका चिकित्सकको सेवा अवधि सकिएको भए पौष मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रशासन प्रमुख रघुराम […]

Continue Reading

एकैदिन थपिए ३८८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज एकै दिन  ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय  २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ८८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले आज २४ घन्टामा  १ हजार १ सय १२ जना कोरोना संक्रमण मुक्त भई घर […]

Continue Reading