कोरोना संक्रमणकै कारण थप ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । संक्रमणका कारण महोत्तरीका ३, बाराका २,  कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके, र  मोरङका एक–एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल […]

Continue Reading

३ महिनाको शिशुमा कोरोना : आमाको रिपोर्ट नेगेटिभ

भक्तपुरमा बुधबार ३ महिने एक शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भक्तपुरको सूर्यविनायक नपा २ बालकोटका ती बच्चालाई कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बुधबार संक्रमण पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङ गर्दा ती बच्चासँगै उनकै सात वर्षीय दाजुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको सूर्यविनायक नपा स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए। दुई बच्चाका आमाको […]

Continue Reading

त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड-१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ-आफ्नो अध्ययनरत विभाग-स्कूल-क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै […]

Continue Reading

नेपालमा चिनियाँ भ्याक्सिनको परीक्षण गरिने

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार, आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा […]

Continue Reading

भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटबाट पक्राउ

भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ परेका छन्। नुवाकोटको कोल्फुटार गल्छीबाट प्रहरीले पक्राउ गरेको अस्पतालले जनाएको छ। मंगलबार भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष अस्पतालको आइसोलेसनबाट भागेका थिए। प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो। केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ […]

Continue Reading