गण्डकी प्रदेशमा २० सैनिकसहित ३२ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य […]

Continue Reading

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति , अडियो रेकर्ड बाहिरियो

म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर भएको हो । विसं २०७६ पुस ५ गते १५ दिने सूचना […]

Continue Reading

कोरोना संक्रमणकै कारण थप ७ जनाको मृत्यु, मृतकमको संख्या १६४ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण थप सातजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टायता एक महिला र ६ पुरुषको ज्यान गएको हो । काठमाडौँका दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । यस्तै सिरहा–पर्सा–धनुषा र रूपन्देहीका एक/एक पुरुषको ज्यान गएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ६४ […]

Continue Reading

अब सबै अस्पताल कोभिड अस्पताल

काठमाडौँ  – कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड-१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने निर्णय […]

Continue Reading

पढाइ र परीक्षा अघि बढाउने विषयमा सरकार आफैँ अन्योलमा

वैशाखमा शुरु हुनपर्ने विद्यालयस्तरीय शैक्षिक सत्र कोरोना संक्रमणको कहरका कारण अझै शुरु हुन सकेको छैन । चैतमै परीक्षाको तयारी गरिरहेका विश्वविद्यालयस्तरका विद्यार्थी पनि अन्योलमा छन् । तर पनि सरकारले पढाइ र परीक्षा अघि बढाउने विषयमा ठोस निर्णय लिन सकेको छैन । कोरोना संक्रमणका कारण मुलुकका हरेक क्षेत्र प्रभावित छन् । सबै क्षेत्र अस्तव्यस्त भएको सन्दर्भमा […]

Continue Reading