कोरोना संक्रमणबाट एकै दिन १० जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएको बताए। गौतमका अनुसार ज्यान गुमाउने मध्ये तीनजना ६० वर्षमाथिका, ५० वर्ष मुनिका तीन र एक जना ५० वर्ष माथिका छन्।  काठमाडौं महानगरपालिका-१२ टेकु निवासी […]

Continue Reading

टिचिङ अस्पताल आकस्मिक कक्ष सिल

काठमाडौँ- काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको आकस्मिक कक्षका दुई डाक्टर साथै सात जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा काम गर्ने दुई चिकित्सक र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको हो। त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। सात जनामा […]

Continue Reading

अष्ट्रेलियामा नेपाली विद्यार्थीको आवेदन ६० प्रतिशतले घट्यो

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीको संख्यामा गत वर्षको तुलनामा एक तिहाई बढीले कमी आएको छ । गतवर्षको तुलनामा यसवर्ष नेपालबाट उच्च शिक्षाका लागि आवेदन दिने विद्यार्थीको संख्यामा भने ६० प्रतिशतभन्दा बढीले घटेको छ । हालै सार्वजनिक तथ्यांक अनुसार गत वर्षको तुलनामा अष्ट्रेलियामा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीको आवेदनमा ३३ दशमलव […]

Continue Reading

कोरोना परीक्षणको विश्वसनीयतामा प्रश्न, एभरेष्ट बैंकका कर्मचारीको दोस्रो रिपोर्ट नेगेटिभ

झण्डै डेढ महिना पहिले कुनै सञ्चार माध्यममा कार्यरत एक युवतीमा कोरोना संक्रमण देखिएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा कोलाहल मच्चियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको बताए पछि सबैभन्दा पहिले उक्त सञ्चार गृहमा कार्यरत सबै कर्मचारी, लकडाउनका बेला सँगै बसेका साथी तथा कर्मचारीको होस हवास उड्यो । एक थरी […]

Continue Reading

रुस पछि चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, चिनियाँ सैनिकले धमाधम लगाउन थाले खोप !

कोरोनाको महामारीसँग सारा विश्व अहिले लडिरहेको छ । तर कोरोनालाई हराउनको लागि कसारा विश्वका शोधकर्ता तथा वैज्ञानिकहरु अहोरात्र लागि परेका छन् । यसैबीच मंगलवार मात्रै रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नी छोरीले समेत कोरोना भाइरसको भ्याक्सीन प्रयोग गरेको र रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने पहिलो […]

Continue Reading