नेपालका ६ जिल्ला कोरोना संक्रमण मुक्त
नेपालका ६ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणमुक्त हुनेमा सोलुखुम्बु, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभर ४८४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना […]
Continue Reading